कोरोनाकालको असहज परिस्थितिमा पूर्वसावधानी अपनाउँदै चाड मनाउन राष्ट्रपतिको भनाइ

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन्...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट