कांग्रेस उपसभापति निधिले भने- संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु सर्वसत्तावादी

काठमाडौं- कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई सर्वसत्तावादी र अधिनायकवादी कदम भएको टिप्पणी गरेका छन् । अध्यादेश जारी भएको दुई...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट