केन्द्रको हस्तक्षेपपछि पछि हट्यो कर्णालीमा मुख्यमन्त्री शाहीलाई हटाउन चाहने समूह

काठमाडौं- मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपपछि तातिएको कर्णाली प्रदेशको राजनीति विस्तारै ‘कुलडाउन’ हुन थालेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १८ सांसदले संसदीय दलमा...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट