डा. केसीसँग वार्ता गर्न सरकारले बनायो तीन सदस्यीय वार्ता टोली

काठमाडौं- सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट