दाङको भालुबाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाइले पारित

काठमाडौं- प्रदेश ५ स्थायी राजधानी दाङको भालुबाङलाई बनाउने प्रस्ताव दुई तिहाइले पारित भएको छ। प्रदेशसभामा रहेका ८७ मध्ये ८२ सांसदले मतदानमा सहभागी भएका थिए। जसमध्ये ६९ जनाले भालुबाङको पक्षमा...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट