काठमाडौं- कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदले अविस्वासको प्रस्ताव दर्ता गराएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटी पदाधिकारीलाई काठमाडौं बोलाएको छ। मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा...