नेपालको ‘नाम परिवर्तन’ गर्ने निर्णय फिर्ता लिन सुशासन समितिको निर्देशन

काठमाडौं- संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हटाएर नेपाल मात्रै लेख्ने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकले नेपालको नाम परिवर्तन...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट