सभामुखले भने- बझाङ घटनालाई गम्भीररुपमा लिएको छु

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीररुपमा लिएको बताएका छन्। सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका सङ्घीय सांसदसँगको आजको भेटमा...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट