कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त

काठमाडौं- सरकारले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ। यसअघि उनी नार्ककै निमित्त कार्यकारी निर्देशक थिए। आज बसेको मन्त्रिपरिषद् बैठकले डा. भण्डारीलाई वरियतामध्येबाट कार्यकारी निर्देशक...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट