वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको शपथ

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् । बिहीबार दिउँसो ४ बजे सिंहदरबारस्थित राष्ट्रियसभा सचिवालयमा गौतमलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शपथ खुवाएका...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट