मुखर्जीको निधनप्रति समाभुख सापकोटाको समवेदना

काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटाले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुःख ब्यक्त गरेका छन्। उनले नेपाली जनता, नेपालको संघीय संसद र व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका हुन्। ‘भारतका पूर्व राष्ट्रपति...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट