परराष्ट्र विज्ञ भन्छन्–प्रधानमन्त्रीको टेलिफोनले सीमा वार्ताका लागि ढोका खोल्यो

काठमाडौं–दुई देशका कार्यकारी प्रमुखबीच भएको संवादले सीमा सम्बन्धी विवादमा वार्ताको ढोका खोलेको परराष्ट्र मामिलाका जानकारहरुले बताएका छन् । सीमा विवादका विषयले नेपाल–भारत समबन्ध चिसिएका बेला शनिबार (३१ साउन) नेपालका प्रधानमन्त्री...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट