पहिरो जाने सम्भावित स्थानको पहिचान गरेर वैकल्पिक बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमद दाहाल (प्रचण्ड) ले पहिरो जाने सम्भावित स्थानको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। आइतबार बिहान सिन्धुपाल्चोकको नागपुजे...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट