प्रधानमन्त्री र सबै मन्त्रीको दसैं भत्ता कोरोना उपचार कोषमा जम्मा गरिने

काठमाडौं–सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको यस वर्षको दसैं खर्चवापत प्राप्त रकम कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट