केन्द्र र स्थानीय तहबीच समन्वय नहुँदा वीरगञ्ज बन्यो कोरोना संक्रमणको ‘हब’

पर्सा–१६ बाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले फेसबुकमा एक ‘स्टाटस’ लेखे । वीरगञ्जमा तीव्ररूपमा फैलँदो कोभिड–१९ को संक्रमण रोक्न आफूले प्रधानमन्त्रीलाई पत्र प्रेरित गरेको जानकारी गराएका थिए...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट