सुरक्षा संवेदनशीलताका कारण १३ जिल्लाको उडान अनुमति केन्द्रले दिने : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले सुरक्षा संवेदनशीलताका दृष्टिले उच्च हिमाली क्षेत्रका १३ जिल्लामा हेलिकोप्टरमार्फत् गरिने उद्धार उडानको अनुमति केन्द्रबाटै दिने गरिएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा भएको...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट