सभापति देउवाद्वारा १२ विभागमा ४५७ जना मनोनयन [नामावलीसहित]

काठमाडौं–कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विभाग विस्तार गरेका छन्। उनले पार्टीमा १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरूसहित ४ सय ५७ जनालाई आइतबार राति मनोनयन गरेका हुन्। पार्टीको विधानअनुसार महाधिवेशन भएको...

  • ५ बर्ष s अगाडि

ताजा अपडेट