राहत अस्थायी बन्दोबस्त हो, श्रमिकलाई एक छाक खुवाएरमात्रै हुँदैन : श्रममन्त्री यादव

कोभिड–१९ का कारण देश तथा विदेशमा रहेका नेपाली श्रमिकहरु अहिले विचल्लीमा छन्। स्वदेशमा रहेकाहरु भोकभोकै सडकमा भौतारिरहेका छन्, विदेशमा रहेकाहरु स्वदेश आउन नपाएर तड्पिरहेका छन्। यस्तो अवस्थामा श्रम, रोजगार...

  • ५ बर्ष s अगाडि