तीज मौलिक पहिचानसहित मनाउन राष्ट्रियसभा उपाध्यक्षको आग्रह

काठमाडौं–राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले कोरोना भाइरस सङ्क्रमणको महामारीबाट बच्नका लागि घरमै बसेर तीज पर्व मनाउन आग्रह गरेकी छिन्। हरितालिकाका अवसरमा आज शुभकामना दिँदै उनले महामारीबाट बच्न सके चाडपर्व फेरि...

  • ५ बर्ष s अगाडि