माधवकुमार र बाबुरामलाई प्रतिवादी नै नबनाई सीआईबीले बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । मंगलबार ललिता निवास प्रकरणको अनुसन्धानसम्बन्धी प्रतिवेदन बुझाएको सीआइबीका...

  • १ बर्ष अगाडि

ताजा अपडेट