रास्वपा गणतन्त्रवादी दलहरूको पक्षमा नउभिने रवि लामिछानेको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गणतन्त्रवादी दलहरूसँग फोटो खिचाउने पक्षमा आफू नरहेको बताएका छन्। पार्टी केन्द्रीय समितिको बैठकअघि केन्द्रीय कार्यालय वनस्थलीमा बोल्ने क्रममा सभापति लामिछानेले गणतन्त्रवादी भन्ने...

  • १ दिन अगाडि