२०८१ माघ ८ मंगलबार
Tuesday 21st January 2025
अदालतको अवहेलना गरेको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख शाहविरुद्ध अदालतको अवहेलनाको निवेदन सर्वोच्च अदालतमा दिएकी हुन् ।...
Copyright © 2025 All right reserved to Sutra Media. Site By: SobizTrend