एमाले भन्यो : प्रधानमन्त्रीले भारतमा राष्ट्रहितविपरीत अभिव्यक्ति दिए, संसदमा जवाफ माग्छौं

काठमाडौँ-  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहीत विपरित अभिव्यक्ति दिएको भन्दै संसदमा जवाफ माग गर्ने भएको छ। पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई...

  • २ बर्ष s अगाडि

ताजा अपडेट