२०८१ माघ ९ बुधबार
Wednesday 22nd January 2025
कोशी प्रदेशको स्वास्थ्यमन्त्री निर्मला लिम्बूले मन्त्रीबाट राजीनामा दिएकी छन् । बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् । राजीनामा पत्र बुझाएपछि...
Copyright © 2025 All right reserved to Sutra Media. Site By: SobizTrend