धरानका मेयर हर्क साम्पाङलाई बहुलाहा भनेपछि आफ्नो बचाउमा यसरी उत्रिए एमाले नेता

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई ‘बौलाहा’ भनेका कारण सामाजिक सञ्जालमा तीव्र आलोचना खेपिरहेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफूले प्रयोग गरेको त्यो शब्दलाई सामान्यीकरण गर्ने प्रयास गरेका छन्। गत...

  • २ बर्ष s अगाडि

ताजा अपडेट