माधव नेपालको प्रश्न- पोखरा र लुम्बिनी विमानस्थलको जरुरी थियो?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन् । शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले...

  • २ बर्ष s अगाडि

ताजा अपडेट