मधेश प्रदेशसभाको विषयगत समिति सभापतिमा भागबन्डा मिल्यो

जनकपुरधाम, २० माघ । मधेश प्रदेशको प्रदेशसभाअन्तर्गत रहने विषयगत समिति सभापतिको भागबन्डामा दलीय सहमति जुटेको छ । प्रदेशसभाअन्तर्गत रहेका सातवटा विषयगत समिति सभापतिमा बागबन्डा मिलेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी...

  • २ बर्ष s अगाडि

ताजा अपडेट