स्ववियु सभापतिदेखी मुख्यमन्त्रीसम्म: को हुन् खगराज अधिकारी?

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । ६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित अधिकारीले सोमबार दिउँसो प्रदेश प्रमुसमक्ष दाबी पेश गरेका थिए...

  • २ बर्ष s अगाडि

ताजा अपडेट