प्रधानमन्त्रीको शपथ आजै, मन्त्रीमण्डल पनि बिस्तार हुने

काठमाडौँ । ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार दिउँसो...

  • २ बर्ष s अगाडि

ताजा अपडेट