जसपाले टुंग्यायो मधेस प्रदेशमा पठाउने सात समानुपातिक सांसदको नाम

काठमाडौं – जनता समाजवादी पार्टीले मधेस प्रदेश सभामा पठाउने सात समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले  समानुपातिकतर्फ मधेस प्रदेशसभामा पठाउने सात नेताको...

  • २ बर्ष s अगाडि

ताजा अपडेट