सर्वोच्च परिसरमा बारको आन्दोलन आज पनि यथावत, जबरालाई मूलगेटबाट प्रवेश गर्न नदिने रणनीति

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनले तेस्रो चरणको आन्दोलन शुरू गरेको छ । आन्दोलनका क्रममा बारले बुधवार पनि सर्वोच्च अदालतको गेटमा धर्ना र प्रदर्शनलाई निरन्तरता दिएको हो ।...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट