माधवसँग ३४ सांसद र ६० केन्द्रीय सदस्य : दल – एमाले समाजवादी, चुनाव चिह्न – खुला किताब

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दर्ता गर्ने नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) हुने भएको छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि तीव्र छलफलमा जुटेको उक्त समूहले...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट