ओलीलाई माओवादी नेतृको जवाफ – राजवंशीले आत्महत्या कसका कारण गर्नुपर्यो, अझ जनयुद्धका घाइतेको कुरा गर्ने ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धका घाइतेलाई आफ्नो पार्टी कार्यालय पठाइदिए उपचार गर्ने भनेर दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाईंले आपत्ति जनाएकी छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट