नेपालगञ्ज जान लागेकी थिएँ, जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको कार्यालय पुर्याएर बन्धक बनाइयो [पत्रसहित]

कित्ता फेरेकी लुम्बिनी प्रदेशसभा सांसद विमल वली खत्रीले आफूलाई जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुर्‍याइएको बताएकी छिन् । बिहीबार पत्रकार सम्मलेन गर्दै उनले आफू नेपालगन्ज जान भनेर हिंडेको तर आफूलाई अरुले मुख्यमन्त्री...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट