देउवासँग मन्त्रीको बार्गेनिङ नमिल्ने भएपछि पौडेल पक्ष आन्तरिक छलफलमा

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्रीमा काँग्रेसका नेता शेरबहादुर देउवा नियुक्त भएपछि नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्यौलमा परेको छ...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट