काठमाडौं महानगरले नर्भिक हस्पिटललाई संरचना हटाउन समय दिने, हस्पिटल पुगेका बालेनले के भने ?

काठमाडौं – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक हस्पिटललाई नियमविपरीत बनाइएको संरचना हटाउन समय दिने भएको छ । सोमबार २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको महानगरले मंगलबार प्राविधिको सुझावअनुसार संरचना हटाउन...

  • २ बर्ष s अगाडि

ताजा अपडेट