आजकाे माैसम: तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडौं- हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागको नजिक रहेकाले बिहीबार दिउँसो देशभर बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट