काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार साँझ ६ बजेर २८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यसबारे विस्तृत विवरण आउन बाँकी छ । ...

  • ६ दिन अगाडि