सर्वोच्चको अन्तरिम आदेश– बिस्काः जात्रा नरोक्नु

काठमाडौं– सर्वोच्च अदालतले बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै भक्तपुरमा मनाइने बिस्काः जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो ।...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट