धरानमा होम आइसोलेसनमा बसेका वृद्धको मृत्यु

काठमाडौं- सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ। ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो। उपमहानगर स्वास्थ्य...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट