कोरोनाले काभ्रेमा थप एकको मृत्यु

काभ्रेपलाञ्चोक- कोरोना संक्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ। यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। पचास...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट