सभामुखको निवासमा कार्यरत एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं– संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेका अनुसार...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट