जंगली च्याउ खाँदा एकैघरका चार बालबालिकाको मृत्यु

जाजरकोट– जंगली च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जारकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकैघरका चार बालबालिकाको मृत्यु भएको छ । तीन बालबालिकाको मंगलबार र एकको सोमबार मृत्यु भएको हो ।...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट