घरभाडा दिन नसक्नेलाई दुर्व्यवहार नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले लकडाउन अवधिमा घरभाडा तिर्न नसक्नेलाई दुर्व्यवहार नगर्न र घरबाट ननिकाल्न अन्तरिम आदेश दिएको छ। बिहीबार न्यायाधीशहरु तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले घरभाडा तिर्न नसकेका कारण घरबाट...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट