एक किलो बढी चरेससहित पक्राउ

काठमाडौं- काठमाडौंको चन्द्रागिरी-५ दाउराडिपोबाट एक जना एक किलो बढी चरेससहित पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-७...

  • ५ बर्ष s अगाडि