पहिरोले अरुण नदी थुनियो, २ किलोमिटरमाथिसम्म ताल बन्यो

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो...

  • २ बर्ष s अगाडि
1 57 58 59 60 61 416

ताजा अपडेट