रञ्‍जन कोइरालाको सजाय छुटविरुद्धको रिट पेसीमा चढ्यो

काठमाडौं- सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदैछ। न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चले सुनुवाइ गर्ने भएको छ। तीन...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट