सचिवालय बैठक सकिएलगत्तै ‌ओली र प्रचण्ड शीतल निवासमा

सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवासतर्फ लागेका छन्। अध्यक्षद्वयसँगै विष्णु पौडेल र जनार्दन शर्मा पनि राष्ट्रपति भवन शीतलनिवास गएको स्रोतले...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट