त्रिकोणात्मक सिरिज : थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाली महिला टोलीले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। नेपालले...

  • २ महिना अगाडि