अम्पायरसँग बहस गरेका राजस्थानका कप्तानलाई कारवाही

काठमाडौं । जारी आईपीएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई कारवाही गरिएको छ । गएराति सम्पन्न दिल्ली क्यापिटल्सविरुद्धको खेलमा अम्पायरसँग बहस गरेपछि उनलाई म्याच फिको ३० प्रतिशत जरिवाना गरिएको छ ।...

  • ७ घण्टा अगाडि
1 2 3 148

ताजा अपडेट